'म तिमीविना मरिहाल्छु....' स्टेजमा चढ्दाचढदै उनले विना ट्रयाक एकलाइन भाकाहालिन् । भीड्ले परर.... ताली पिटे । 'यहँाहरु सबैलाई नयँा बर्षको शुभकामना,' उनी हँास्दै बोलिन्, 'आज न्यू इयर इभ सम्झी सँगै नाचगान गरौ है ? पहिले सुन्ने त्यसपछि मात्र नाच्ने गीत सुनाउने कबोल्दै उनी चिच्याइन्, 'एकछिन स्वदेश सम्झिउ है, हुन्छ ?' त्यसपछि उनी सुरु भइन् ।
This is featured post 1 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Lasantha - Premiumbloggertemplates.com.

This is featured post 2 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Lasantha - Premiumbloggertemplates.com.

This is featured post 3 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Lasantha - Premiumbloggertemplates.com.

Apr 21, 2010

हङकङ,, वैशाख ७ -
सात समुद्रपारि रहेपनि हङकङेली नेपाली, गायिका अन्जु पन्तका सुमधुर
स्वरबारे बेखबर रहेनछन् । काउलुन पार्क पियाजामा आइतबार सँझ आयोजित
सांगीतिक कार्यक्रममा उनलाई सुन्न एकत्रित भिड पुष्टिका लागि काफी थियो ।
आतुर माहौलका बीच उनी करिब दुईघण्टा ढिलो मात्र देखापरिन् ।
'म तिमीविना मरिहाल्छु....' स्टेजमा चढ्दाचढदै उनले विना ट्रयाक एकलाइन भाकाहालिन् । भीड्ले परर.... ताली पिटे । 'यहँाहरु सबैलाई नयँा बर्षको शुभकामना,' उनी हँास्दै बोलिन्, 'आज न्यू इयर इभ सम्झी सँगै नाचगान गरौ है ? पहिले सुन्ने त्यसपछि मात्र नाच्ने गीत सुनाउने कबोल्दै उनी चिच्याइन्, 'एकछिन स्वदेश सम्झिउ है, हुन्छ ?' त्यसपछि उनी सुरु भइन् ।
'म तिमीविना मरिहाल्छु....' स्टेजमा चढ्दाचढदै उनले विना ट्रयाक एकलाइन भाकाहालिन् । भीड्ले परर.... ताली पिटे । 'यहँाहरु सबैलाई नयँा बर्षको शुभकामना,' उनी हँास्दै बोलिन्, 'आज न्यू इयर इभ सम्झी सँगै नाचगान गरौ है ? पहिले सुन्ने त्यसपछि मात्र नाच्ने गीत सुनाउने कबोल्दै उनी चिच्याइन्, 'एकछिन स्वदेश सम्झिउ है, हुन्छ ?' त्यसपछि उनी सुरु भइन् ।

रत्नमको फिल्म 'गुरु' मा सँगै काम गरेलगत्तै अनस्क्रिन पार्टनरबाट रियल लाइफ पार्टनर बनेका अभि-ऐशले २००७ को अपि्रलमा विवाह गरेका थिए । तीन वर्षे वैवाहिक जीवनको खुशियाली मनाउन नायक अभिशेकले पूर्वविश्व सुन्दरी पत्नी ऐश्वर्यालाई अमेरिका लगेका हुन् ।
'म पत्नी अपहरण गर्न सफल भएँ,' ट्वीटरमा लेख्दै अभिषेकले फ्यानलाई भनेका छन्, 'सबैलाई केही दिनपछि भेटौंला ।' एनिभर्सरी मनाउन अभि-ऐश अमेरिकाको न्युयोर्क जान प्लेन पक्रेको बुबा अमिताभ बच्चनले आइतबार ब्लगमा लेखेका थिए ।
यो जोडी 'रावण' को म्युजिक रिलिजका लागि शनिबारै भारत फर्किने छ । फिल्मको पहिलो प्रोमो र पोस्टर दुई दिनअघि रिलिज भएको थियो ।
Apr 19, 2010

काठमाडौ, वैशाख ६ -
राजधानीमा जारी इन्डियन फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार बिहान
भृकुटीमण्डपस्थित पर्यटन बोर्ड हलमा दर्शक खचाखच थिए, फिल्म हेर्न होइन,
नेपाल-भारतका चलचित्रकर्मीको अनुभव सुन्न । स्टेजमा थिए, अलगधारको भारतीय
फिल्म निर्देशनमा पहिचान बनाएका गोविन्द निहलानी, अभिनेत्री नन्दिता दास,
प्रोफेसर सोहिनी घोससँगै नेपाली मेगास्टार राजेश हमाल ।
'चर्चाकै लागि हो भने म बलिउड सूत्रमा फिल्म बनाउँथे हुँला,' नक्सलवाडी आन्दोलनको असरमाथि 'हजार चौरासी की मा,' गुजरात दंगामाथि 'देव' लगायतका अलगधारको फिल्म बनाएका उनले भने, 'तर त्यस्ता फिल्मबाट मनमा आनन्द
मिल्दैन ।'
फरक धारमै जमेकी नायिका नन्दिताले सुरुमै आफ्नो पारिवारिक पृष्ठभूमि बताउन थालिन् । 'म जन्मेकै घर एउटा आदर्श नमुना थियो,' फिल्मको कुरा गनर्ुअघि उनले भनिन्, 'आमा जागिरे हुनुहुन्थ्यो, बुवा घरभित्र पेन्टिङ गनर्ुहुन्थ्यो ।

Apr 11, 2010

'ए बा , किन्देउन भटभटे' बोलको गीतबाट चर्चा पाएका पूर्वेली युवा गायक लुइँटेलले यसपटक आफ्नो गीत 'म आधा केटा आधा केटी' भन्नेमा म्युजिक भिडियो बनाएका छन् । इटहरीको तालतलैयामा छायांकन गरिएको चार मिनेट २४ सेकेण्डको यो म्युजिक भिडियोमा उनीमात्र छन् । अन्य कलाकारलाई पर्दामा देखाइदैन् ।
शरीरको आधा भागमा केटा र आधा भागमा केटीको मेकअपमा सजिएका उनले फरक प्रकारको भावभंगिमा प्रस्तुत गरेका छन् ।
Apr 7, 2010

Apr 6, 2010

भूटानी शरणार्थीले घर फिर्तीको माग राख्दै भूटानमा हुन लागेको सार्क शिखर
सम्मेलनमा ज्ञापनपत्र बुझाउने भएका छन् ।
झापा र मोरङका सातवटै शिविरमा मत संकलन गरी स्वदेश फिर्ती माग सार्क सम्मेलनसम्म पुर्याउन लागिएको हो ।
रिले मार्च कार्यक्रमका संयोजक बादल थापाको नेतृत्वमा शिविरहरुमा स्वदेश फिर्तीको मत संकलन गरी गर्न सुरु गरिएको छ ।
भूटानी प्रजातान्त्रिक मोर्चाले पनि स्वदेश फिर्तीको लागि सार्कमा दबाव सृजना गर्न लविङ सुरु गरिएको बताउनु भयो । पुनर्वास कार्यक्रम शुरु भएसँगै स्वदेश फिर्ती पक्षधरहरुको आन्दोलन भने ओझेलमा पर्दै आएको छ ।

Apr 2, 2010

भुवनलाई पछ्याउँदै बाहिर निस्कँदा एकाबिहानैको सडक सुनसान थियो । रातो रङको किया स्पोर्टेज गाडी ड्राइभिङ गरिरहेका थिए भुवन । उनको बायाँपट्टि नायिका रेखा थापा बसेकी थिइन् ।

रिपोर्टस क्लबको नेतृत्वमा शुक्रबार विहान बालुवाटार पुगेको पत्रकारहरुको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘संविधान लेखन र शान्तिप्रक्रियाको पूर्णता वर्तमान सरकारको मूल जिम्मेवारी हो, त्यो पूरा नभएसम्म राजिनामा दिन्न ।

अर्काको घरमा आगो लगाउने दुइजना भुटानी शरणार्थीलाई झापाको वेलडाँगीस्थित
भुटानी शरणार्थी शिविरवाट आज प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा वेलडाँगी एक वस्ने दावा तामाङ र रविन राई रहेका छन् । दुवै जनाले गत १८ गते सोही शिविरका दल वहादुर मगरको घरमा आगो लगाएका थिए । यसरी लगाइएको आगो अन्य शरणार्थीले तत्काल देखेपछि नियन्त्रणमा लिएका थिए, जसका कारण शिविरमा ठूलो क्षति हुन पाएको थिएन ।
आगो नियन्त्रण गर्ने व्यक्तिहरूलाइ आगो लगाउने व्यक्तिहरूले कार्वाही गर्ने धम्की दिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले किन आगो लगाउने प्रयास गरेका थिए भन्नेवारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि पनि शिविरमा पटक पटक आगलागि हुँदा लाखौको क्षति हुँदै आएको छ ।

Apr 1, 2010

प्रधानमन्त्री माधवकुमार नेपालले लामो समयदेखि नेपालमा रहेका भुटानी शरणार्थीको आफ्नो देश र्फकन पाउने अधिकारलाई उनीहरुको मानवअधिकारका रुपमा बुझिदिन भुटानसँग आग्रह गरेका छन् । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३ औ पुण्यतिथिमा सहभागी हुन काठमाडौ आएका भुटानी समकक्षी जिग्मे वाङचुक थिन्लेसँग बिहीबार भएको भेटमा उनले शरणार्थीहरुलाई तेश्रो मुलुकमा पुर्नस्थापना गरेर समस्या समाधान नहुने भन्दै ससम्मान स्वदेश फिर्तिको बातावरण बनाउन आग्रह गरेका हुन् ।

हालसम्म पुनर्वास गइसकेका बाहेक नेपालको झापा र मोरङमा रहेका सात शिविरका
शरणार्थीहरुलाई आगामी दुइ महिनाभित्रमा अमेरिकाले लगिसक्ने भएको छ ।
अमेरिका वाहेक अन्य देशका लागि प्रकृयामा रहेका शरणार्थीहरुलाई अमेरिकाले
ती देशहरुमा दुइ महिनाभित्रमा लगि सक्नु पर्ने, यदि नसक्ने भएमा अमेरिकालाई
जानकारी दिन सात दिनको समयसीमा तोकिदिएको छ । जुन शरणार्थीहरुलाई अन्य
देशहरुले २ महिनामा उडाउन सक्दैनन् उनीहरुको प्रकृया अप्रिल १० तारिकदेखि
अमेरिकाका लागि शुरु हुने पनि जनाइएको छ ।
Subscribe to:
Posts (Atom)