
आइतबार राति भएको खेलमा म्यारोडेनाको टोली अर्जेन्टिनाले मेक्सिकोलाई ३-१ ले पराजित गर्यो । अर्जेन्टिनाले लगातार चौथो जित हासिल गरेको हो । जितका लागि टेभेजले २ र गोन्जालो विगिङले १ गोल गरे । टेभेजले खेलको २६ र ७२ औं तथा गोन्जालोले ३३ औं मिनेटमा गोल गरेका थिए ।
पराजित मेक्सिकोका जावेद हेर्नान्डिजले ७१ औं मिनेटमा गोल फर्काएका थिए ।
0 comments:
Post a Comment