भूटानी शरणार्थीले घर फिर्तीको माग राख्दै भूटानमा हुन लागेको सार्क शिखर
सम्मेलनमा ज्ञापनपत्र बुझाउने भएका छन् ।
झापा र मोरङका सातवटै शिविरमा मत संकलन गरी स्वदेश फिर्ती माग सार्क सम्मेलनसम्म पुर्याउन लागिएको हो ।
रिले मार्च कार्यक्रमका संयोजक बादल थापाको नेतृत्वमा शिविरहरुमा स्वदेश फिर्तीको मत संकलन गरी गर्न सुरु गरिएको छ ।
भूटानी प्रजातान्त्रिक मोर्चाले पनि स्वदेश फिर्तीको लागि सार्कमा दबाव सृजना गर्न लविङ सुरु गरिएको बताउनु भयो । पुनर्वास कार्यक्रम शुरु भएसँगै स्वदेश फिर्ती पक्षधरहरुको आन्दोलन भने ओझेलमा पर्दै आएको छ ।

0 comments:
Post a Comment