कास्की, अषाढ १५ -
एउटी युवती चञ्चले पारामा नाचिरहेकी थिइन् । पोखराबाट २५ किलोमिटर पर
स्याङ्जाको भालु पहाडमा यस्ता दृश्य देखिइरहँदा गुडिरहेका सवारीका झ्यालबाट
टाउकाहरू निक्लिरहेका थिए । दिनहुँ सयौं सवारी गुड्ने पृथ्वी राजमार्गमा
पर्ने रमणीय क्षेत्रमा दिनेश राउत निर्देशित 'आई एम सरी' को छायांकन
भइरहेको थियो । दर्जनौं म्युजिक भिडियोमा देखिइसकेकी केकी अधिकारी आफूलाई
ठूलो पर्दाका लागि दोस्रो पटक कैद गराउँदै थिइन्- 'उडी उडी चरी उडी...'
गीतमार्फत । यसअघि 'स्वर' मा अभिनय गरेकी केकीको नृत्य हेर्न सुटिङ स्थलमा
सर्वसाधारणले घेरा हालेका थिए । धनाढ्य बाबुकी छोरीका रूपमा 'आई एम सरी' मा खेलिरहेकी केकी (श्रुति) पारिवारिक बन्धनबाट मुक्त हुन बस यात्राबाटै अनायासै पोखरा आएपछि चलचित्रको कथा
RSS Feed
Twitter
6:48 PM
Achyut Sanjel
